logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

    1.3K
    SHARES
    सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

    काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो ।



    नेपाल सुनचाँदी ब्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट