logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    1.3K
    SHARES
    ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।



    जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

     

    प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

     

    प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट