logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो

    बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो

    1.1K
    SHARES
    बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो

    काठमाण्डौ। आक्रोशित प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन्।



    जेन जी आन्दोलनका सहभागीहरूले संसद् भवन परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका थिए।

    घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट