logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

    प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

    1.6K
    SHARES
    प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

    काठमाण्डौ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।



    जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट