logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    1.2K
    SHARES
    घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    काठमाण्डौ। जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते शेरबहादुर देउवा दम्पतीलाई सेनाले घरबाट निकाले पनि अस्पताल लैजान सकेको छैन ।



    बूढानीलकण्ठस्थित देउवा निवास पुगेका आन्दोलनकारीले तोडफोड र आगजानी गरेका थिए । सोक्रममा उनीहरू घरभित्रै थिए । प्रदर्शनकारीको कुटाइबाट उनीहरू दुवैजना घाइते छन् ।

    प्रदर्शनकारीको अवरोधका कारण देउवा र आरजुलाई अस्पताल लैजान नसकिएको सुरक्षा अधिकारीले बताएका छन् ।

    उनीहरूलाई घर नजिकै बारीमा सेनाले घेरेर राखेको छ । हेलिकप्टरर अवतरण हुन नसकेपछि सेनाले बल प्रयोग गर्न लागेको छ । हेलिकप्टर आकाशमा उडिरहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट