logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आज वार्तामा बस्दै जेनजी प्रतिनिधि,नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने

    आज वार्तामा बस्दै जेनजी प्रतिनिधि,नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने

    1.6K
    SHARES
    आज वार्तामा बस्दै जेनजी प्रतिनिधि,नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने

    काठमाण्डौ। जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो ।



     

    नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् ।

     

    वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ । स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट