logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • अब आइतबारदेखि मात्र शेयर बजार खुल्ने

    अब आइतबारदेखि मात्र शेयर बजार खुल्ने

    2.3K
    SHARES
    अब आइतबारदेखि मात्र शेयर बजार खुल्ने

    काठमाण्डौ। अब आइतबार मात्र शेयर बजार खुल्ने भएको छ ।



     

    नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबार सेयर बजार बन्द रहने जनाएको छ ।

     

    विषम परिस्थितिका कारण धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार बिहीबार बजार बन्द गराइएको नेप्सेले जनाएको छ ।

     

    ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।


    अर्थ चौतारी
  • विहिबार, २६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट