logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सम्भव भएसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    सम्भव भएसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    1.8K
    SHARES
    सम्भव भएसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवाा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।



    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह छ’, सूचनामा भनिएको छ।

     

    नेपाली सेनाले भदौ २६ गते जारी विज्ञप्ति नं. १७ अनुसार आवातजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने सूचनामा उल्लेख छ।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट