logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    1.4K
    SHARES
    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।



     

    पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

     

    शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट