logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता ५२५ रुपैयाँमै बिक्रीमा, सबैले किन्न पाउने

    जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता ५२५ रुपैयाँमै बिक्रीमा, सबैले किन्न पाउने

    1.9K
    SHARES
    जीवन विकास लघुवित्तको शेयर  प्रतिकित्ता ५२५ रुपैयाँमै बिक्रीमा, सबैले किन्न पाउने

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि लम्बाएको हो ।



     

    यसअघि उक्त शेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । उक्त शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैया तोकिएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट