logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम ,तोलामा २ लाख १७ हजार नाघ्यो

    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम ,तोलामा २ लाख १७ हजार नाघ्यो

    351
    SHARES
    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम ,तोलामा २ लाख १७ हजार नाघ्यो

    काठमाण्डौ । नेपाली बजारमा सुनको चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।



     

    मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो ।

     

    मंगलबार चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।


    अर्थ चाैतारी
  • २०८२ भदाै ३१, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट