logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • शेयर बजार असोज २ गते बिहीबारबाट खुल्ने

    शेयर बजार असोज २ गते बिहीबारबाट खुल्ने

    1.4K
    SHARES
    शेयर बजार असोज २ गते बिहीबारबाट खुल्ने

    काठमाण्डौ । शेयर बजार बिहीबार (असोज २ गते)बाट खुल्ने भएको छ।



     

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना जारी गर्दै शेयर बजार असोज २ गतेबाट खुल्ने जानकारी गराएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार शेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ।

     

    जेनजी आन्दोलनका कारण शेयर बजार भदौ २५ गतेदेखि बन्द रहेको छ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट