logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

    सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

    1.5K
    SHARES
    सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

    काठमाण्डौ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो ।



    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट