काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले माग गरेको कर्मचारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सहायकस्तरका लागि १ जना कर्मचारी माग गरेको हो । सो पदमा काम गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु उर्तिण गरी निर्जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले आज कात्तिक ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।
