logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • सुनको मूल्यमा भारी गिरावट, प्रतितोला २ लाख ४१ हजार ९०० मा झर्‍यो

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला २ लाख ४१ हजार ९०० मा झर्‍यो

    611
    SHARES
    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला २ लाख ४१ हजार ९०० मा झर्‍यो

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो ।

     

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।

     

    आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट