logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • राधी विद्युत कम्पनीलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति

    राधी विद्युत कम्पनीलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति

    195
    SHARES
    राधी विद्युत कम्पनीलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति

    काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।

    आयोगले कम्पनीको हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ को अनुपातमा १ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

    हकप्रदबाट उठेको रकममध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने र बाँकी १७.४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

    विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएकाले अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउनेछ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट