logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • ३४ दिनदेखि अध्यक्ष र सीईओ खोज्दै नेप्सेका कर्मचारी

    ३४ दिनदेखि अध्यक्ष र सीईओ खोज्दै नेप्सेका कर्मचारी

    156
    SHARES
    ३४ दिनदेखि अध्यक्ष र सीईओ खोज्दै नेप्सेका कर्मचारी

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीले ३४ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

     

    तिहारको लामो बिदापछि आइतबार सरकारी कार्यालय खुले । नेप्सेमा भने कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणि चापागाईंको राजीनामा माग गर्दै आइतबार पनि कार्यालयमा प्रदर्शन गरेका छन् ।

     

    बोनस विवादकै कारण असोज ७ गते कर्मचारीसँगको चर्को वादविवादपछि मध्येरातमा बाहिरिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईं कार्यालय हाजिर भएका छैनन् ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट