logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • विप्लव नेतृत्वको दलले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा दल दर्ता गर्‍यो, चुनाव चिन्ह भने खुलाएन

    विप्लव नेतृत्वको दलले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा दल दर्ता गर्‍यो, चुनाव चिन्ह भने खुलाएन

    104
    SHARES
    विप्लव नेतृत्वको दलले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा दल दर्ता गर्‍यो, चुनाव चिन्ह भने खुलाएन

    काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अब नयाँ नाम ‘कम्युनिष्ट पार्टी नेपाल’ का रूपमा निर्वाचन आयोगमा दर्ता गरेको छ।

    मंगलबार महासचिव चन्दसहितका शीर्ष नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ताको प्रक्रिया पूरा गरेका हुन्। आयोगमा दर्ता गर्न दिइएको निवेदनमा पार्टीको नाम परिवर्तन गरी ‘कम्युनिष्ट पार्टी नेपाल’ राखिएको उल्लेख छ।

    पार्टीले भने हालसम्म चुनाव चिन्ह खुलाएको छैन। आयोगमा दर्ता प्रक्रिया सम्पन्न भएपछि पार्टीले आफ्नो चिन्ह र आगामी रणनीति सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट