logo

२०८२ कात्तिक १५, शनिबार

logo
  • २०८२ कात्तिक १५, शनिबार
  • माछापुच्छ्रे बैंकको २५औं वार्षिकोत्सव अफर : १२५ रुपैयाँमा ५ वर्ष मोबाइल बैंकिङ सेवा

    माछापुच्छ्रे बैंकको २५औं वार्षिकोत्सव अफर : १२५ रुपैयाँमा ५ वर्ष मोबाइल बैंकिङ सेवा

    442
    SHARES
    माछापुच्छ्रे बैंकको २५औं वार्षिकोत्सव अफर : १२५ रुपैयाँमा ५ वर्ष मोबाइल बैंकिङ सेवा

    काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ। बैंकले ‘सिल्भर जुबिली अफर’ अन्तर्गत ग्राहकहरूले मात्र १२५ रुपैयाँ तिरेर पाँच वर्षसम्म मोबाइल बैंकिङ सेवा (एम–स्मार्ट) प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो।

     

    बैंकका अनुसार यो अफर नयाँ बचत खाता खोल्ने ग्राहकहरूका लागि लागू हुनेछ। ग्राहकहरूले एम–स्मार्ट सेवा सक्रिय गर्नका लागि आफ्नो खातामा न्यूनतम १२५ रुपैयाँ मौज्दात राख्नुपर्नेछ।

     

    बैंकले अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुने बताउँदै इच्छुक ग्राहकहरूलाई समयमै सेवाको फाइदा लिन अनुरोध गरेको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट