logo

२०८२ कात्तिक १५, शनिबार

logo
  • २०८२ कात्तिक १५, शनिबार
  • काठमाण्डौ महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

    काठमाण्डौ महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

    364
    SHARES
    काठमाण्डौ महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

    काठमाण्डौ । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

    बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

     

    महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

     


    अर्थ चाैतारी
  • २०८२ कात्तिक १४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट