logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1K
    SHARES
    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.56 142.16
    EUR  (European Euro) 1 162.63 163.32
    GBP  (UK Pound Sterling) 1 184.38 185.16
    CHF  (Swiss Franc) 1 174.74 175.48
    AUD  (Australian Dollar) 1 91.70 92.09
    CAD  (Canadian Dollar) 1 100.17 100.60
    SGD  (Singapore Dollar) 1 108.31 108.77
    JPY  (Japanese Yen) 10 9.21 9.25
    CNY  (Chinese Yuan) 1 19.86 19.95
    SAR  (Saudi Arabian Riyal) 1 37.74 37.90
    QAR  (Qatari Riyal) 1 38.84 39.00
    THB  (Thai Baht) 1 4.35 4.37
    AED  (UAE Dirham) 1 38.54 38.70
    MYR  (Malaysian Ringgit) 1 33.77 33.92
    KRW  (South Korean Won) 100 9.79 9.84
    SEK  (Swedish Kroner) 1 14.77 14.83
    DKK  (Danish Kroner) 1 21.78 21.88
    HKD  (Hong Kong Dollar) 1 18.21 18.28
    KWD  (Kuwaity Dinar) 1 460.84 462.79
    BHD  (Bahrain Dinar) 1 375.50 377.09
    OMR  (Omani Rial) 1 367.67 369.23


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट