logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • लागू भयो ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड

    लागू भयो ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड

    1.2K
    SHARES
    लागू भयो ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड

    काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।



     

    परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको सीडीईभीटीले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

     

     

    नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषद्को भनाइ छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट