logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

    नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

    208
    SHARES
    नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी कपन ३ काठमाण्डौ निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।




    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट