logo

२०८२ मंसिर १२, शुक्रबार

logo
  • २०८२ मंसिर १२, शुक्रबार
  • कामना सेवा विकास बैक र पारस हस्पिटलबीच सम्झौता

    कामना सेवा विकास बैक र पारस हस्पिटलबीच सम्झौता

    78
    SHARES
    कामना सेवा विकास बैक र पारस हस्पिटलबीच सम्झौता

    काठमाण्डौ । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

     

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १२, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट