logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार, महासचिव पोखरेल नै, गुरुङ र ज्ञवाली उपाध्यक्ष

    यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार, महासचिव पोखरेल नै, गुरुङ र ज्ञवाली उपाध्यक्ष

    1.8K
    SHARES
    यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार, महासचिव पोखरेल नै, गुरुङ र ज्ञवाली उपाध्यक्ष

    काठमाण्डाै । नेकपा एमालेको केपी शर्मा ओली पक्षले उदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ।



     

    उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बन्ने छन्।

     

    महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवी महासेठ उम्मेदवार बन्ने छन्। त्यस्तै लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा फेरि सचिवमै दोहोर्‍याउने भएको छ।

    त्यस्तै सचिवको बाँकी उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत छन्।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट