logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रघु पन्तले भने- उपाध्यक्ष पदमा म ‘विवेकको उम्मेदवार’, ईश्वर प्यानलमा समेट्ने प्रयास

    रघु पन्तले भने- उपाध्यक्ष पदमा म ‘विवेकको उम्मेदवार’, ईश्वर प्यानलमा समेट्ने प्रयास

    897
    SHARES
    रघु पन्तले भने- उपाध्यक्ष पदमा म ‘विवेकको उम्मेदवार’, ईश्वर प्यानलमा समेट्ने प्रयास

    काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा स्थायी कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री रघुजी पन्त उपाध्यक्षमा उम्मेदवार बनेका छन् । आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको नेपाल प्रेसलाई बताए ।



     

    उनी केपी शर्मा ओलीको टीमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार प्रस्तावित थिए । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे ।

     

     

    पन्तलाई ईश्वर पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने सम्भावना छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट