logo

२०८३ बैशाख २९, मंगलबार

logo
  • २०८३ बैशाख २९, मंगलबार
  • एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी

    एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी

    1.5K
    SHARES
    एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी

    काठमाण्डौ । नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।



     

    महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षको ।

     

    दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा छ । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा होमिएका छन् ।

     

     

    हिजोबाट सुरु भएको एमाले महाधिवेशनमा अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट