logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    1.2K
    SHARES
    रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको हिजो पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



     

    सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट