logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

    एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

    1.9K
    SHARES
    एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

    काठमाण्डौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।



     

    नवनिर्वाचित सचिव डा राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने तय भएको छ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।

     

     

    नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट