logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

    इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

    728
    SHARES
    इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

    काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २७ गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।



     

     

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। सभा संचालक समितिमा सस्थापक समूहवाट प्रतिनिधित्व गर्ने ५ जना, सर्व साधारण समूहवाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्र समूहवाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि हुनेछ।

     

     

    कम्पनीले साधारणसभाको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट