logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    923
    SHARES
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो मुद्राको मूल्य स्थिर छ। अर्थात शनिबार जुन मूल्यमा कारोबार भएको थियो, ती मुद्राको कारोबार आज पनि सोही मूल्यमा हुनेछ।



     

    आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा छ।

     

     

    आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा छ। त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा छ।

     

     

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.47 144.07
    EUR  (European Euro) 1 168.99 169.69
    GBP  (UK Pound Sterling) 1 193.58 194.39
    CHF  (Swiss Franc) 1 181.73 182.49
    AUD  (Australian Dollar) 1 96.18 96.58
    CAD  (Canadian Dollar) 1 104.87 105.31
    SGD  (Singapore Dollar) 1 111.74 112.20
    JPY  (Japanese Yen) 10 9.17 9.21
    CNY  (Chinese Yuan) 1 20.48 20.56
    SAR  (Saudi Arabian Riyal) 1 38.25 38.41
    QAR  (Qatari Riyal) 1 39.35 39.52
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 39.06 39.23
    MYR  (Malaysian Ringgit) 1 35.44 35.59
    KRW  (South Korean Won) 100 9.93 9.97
    SEK  (Swedish Kroner) 1 15.64 15.70
    DKK  (Danish Kroner) 1 22.62 22.72
    HKD  (Hong Kong Dollar) 1 18.46 18.54
    KWD  (Kuwaity Dinar) 1 466.96 468.92
    BHD  (Bahrain Dinar) 1 380.36 381.95
    OMR  (Omani Rial) 1 372.64 374.20


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट