logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • चाँदी आयातमा राष्ट्र बैंकको खुकुलो नीति, २० गुणासम्म सटही सुविधा

    चाँदी आयातमा राष्ट्र बैंकको खुकुलो नीति, २० गुणासम्म सटही सुविधा

    975
    SHARES
    चाँदी आयातमा राष्ट्र बैंकको खुकुलो नीति, २० गुणासम्म सटही सुविधा

    काठमाण्डौ । चाँदी आयातमा राष्ट्र बैंकले खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै चाँदी आयातका लागि सटही सुविधा बढाएर २० गुणासम्म पुर्याएको छ ।



     

    यसअघि चाँदी आयात गर्दा प्रतिपटक एक लाख डलरसम्मको सटही सुविधा दिनसक्ने व्यवस्था थियो । यसलाई परिवर्तन गर्दै चारदेखि २० लाख डलरसम्म पुर्याइएको हो ।

     

    यस अनुसार महिनामा एकपटक आयात गर्ने उद्योगलाई बीस लाख डलरसम्म व्यवसायीको लागि चार लाख डलरको सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ ।

     

    अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिँदै आएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट