logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    1.1K
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।



     

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.47 144.07
    EUR  (European Euro) 1 168.90 169.61
    GBP  (UK Pound Sterling) 1 193.68 194.49
    CHF  (Swiss Franc) 1 181.73 182.49
    AUD  (Australian Dollar) 1 96.35 96.75
    CAD  (Canadian Dollar) 1 104.94 105.38
    SGD  (Singapore Dollar) 1 111.69 112.16
    JPY  (Japanese Yen) 10 9.16 9.20
    CNY  (Chinese Yuan) 1 20.48 20.56
    SAR  (Saudi Arabian Riyal) 1 38.25 38.41
    QAR  (Qatari Riyal) 1 39.25 39.42
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 39.06 39.22
    MYR  (Malaysian Ringgit) 1 35.44 35.59
    KRW  (South Korean Won) 100 9.95 9.99
    SEK  (Swedish Kroner) 1 15.66 15.73
    DKK  (Danish Kroner) 1 22.61 22.70
    HKD  (Hong Kong Dollar) 1 18.46 18.54
    KWD  (Kuwaity Dinar) 1 467.34 469.30
    BHD  (Bahrain Dinar) 1 380.46 382.05
    OMR  (Omani Rial) 1 372.65 374.21

     


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट