logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • इन्जिनियरिङ सेवाका यी ६ कर्मचारी बढुवा सिफारिस (सूची)

    इन्जिनियरिङ सेवाका यी ६ कर्मचारी बढुवा सिफारिस (सूची)

    1.5K
    SHARES
    इन्जिनियरिङ सेवाका यी ६ कर्मचारी बढुवा सिफारिस (सूची)

    काठमाण्डौ । निजामती सेवाअन्तर्गत इन्जिनियरिङतर्फ ६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्।



     

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्रांकित प्रथम श्रेणीतर्फ प्रकाश चौधरी, ओमराज ढुंगाना र मनीषकुमार अर्याललाई बढुवा सिफारिस गरिएको हो।

     

     

    यसैगरी त्यही सेवाका हाइवे उपसमूह राजपत्राकित प्रथम श्रेणीतर्फ विजय कुमार महतो र धर्मेन्द्र कुमार झा बढुवाका लागि सिफारिस भएका छन्।

     

    अनि बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित प्रथम श्रेणीतर्फ सुमन सालिकेलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट