logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सुनको भाउ सामान्य घट्दा चाँदीको भाउले बनायो नयाँ रेकर्ड

    सुनको भाउ सामान्य घट्दा चाँदीको भाउले बनायो नयाँ रेकर्ड

    1.5K
    SHARES
    सुनको भाउ सामान्य घट्दा चाँदीको भाउले बनायो नयाँ रेकर्ड

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको हो।



     

    हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।

    आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट