logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आज पनि घट्यो सुनचाँदीको भाउ

    आज पनि घट्यो सुनचाँदीको भाउ

    1.5K
    SHARES
    आज पनि घट्यो सुनचाँदीको भाउ

    काठमाण्डौ । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।



     

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २३ हजार ७ सय ६५ सय रुपैयाँ तोकिएको छ ।

     

    आज चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ३२ रुपैयाँ तोकिएको छ ।

     

    किर्तीमानी उचाईमा पुगेको सुनचाँदीको भाउ मंगलबारबाट घट्न थालेको हो ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट