logo

२०८२ माघ ६, मंगलबार

logo
  • २०८२ माघ ६, मंगलबार
  • कुलमान घिसिङले गरे काठमाण्डौ – ३ बाट उम्मेदवारी दर्ता

    कुलमान घिसिङले गरे काठमाण्डौ – ३ बाट उम्मेदवारी दर्ता

    767
    SHARES
    कुलमान घिसिङले गरे काठमाण्डौ – ३ बाट उम्मेदवारी दर्ता

    काठमाण्डौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डौ – ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।



    उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको थियो ।

    एकता प्रक्रिया भंग भएपछि दुवै दल अलगअलग तरिकाले निर्वाचनमा गएका हुन् ।

     


    अर्थ चाैतारी
  • मंगलबार, ६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट