logo

२०८२ माघ १६, शुक्रबार

logo
  • २०८२ माघ १६, शुक्रबार
  • यी ९ निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले थाल्यो कालो सूचीमा राख्ने तयारी (नामावली)

    यी ९ निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले थाल्यो कालो सूचीमा राख्ने तयारी (नामावली)

    494
    SHARES
    यी ९ निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले थाल्यो कालो सूचीमा राख्ने तयारी (नामावली)

    काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।



    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो।

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले विभिन्न प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्दै आएको छ।

    सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ती निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

    कार्यालयले सार्वजनिक खरिद नियमावल २०६४ को नियम १४१ को उपनियम (४/क) को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको जनाएको छ।

    हेर्नुहोस् कालो सूचीमा राख्ने प्रक्रियामा रहेका ९ निर्माण कम्पनीहरूको विवरण


    अर्थ चाैतारी
  • शुक्रबार, १६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट