logo

२०८२ माघ १६, शुक्रबार

logo
  • २०८२ माघ १६, शुक्रबार
  • मौसम प्रतिकुलताका कारण ६ आन्तरिक विमानस्थल बन्द

    मौसम प्रतिकुलताका कारण ६ आन्तरिक विमानस्थल बन्द

    117
    SHARES
    मौसम प्रतिकुलताका कारण ६ आन्तरिक विमानस्थल बन्द

    काठमाण्डौ । आन्तरिक उडानमा मौसम प्रतिकुलताका कारण ६ विमानस्थल बन्द भएका छन् ।



    काठमाण्डौ विमानस्थलका अनुसार अहिले बिहानसम्म नेपालगञ्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, धनगढी र राजविराज विमानस्थल बन्द छन्।

    यद्यपि, पोखरा, भैरहवा, चन्द्रगढी, सिमरा र सुर्खेत विमानस्थल खुला भएका छन् ।

    यात्रीहरुलाई उडानको अवस्थाबारे अग्रिम जानकारी लिन विमानस्थल वा एयरलाइन्सहरुसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

    मौसम प्रतिकुलताका कारणका कारण केही उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट