logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • इस्ट्यानबुल उडेको टर्किस एयरलाइन्सको जहाज कलकत्तामा डाइभर्ट

    इस्ट्यानबुल उडेको टर्किस एयरलाइन्सको जहाज कलकत्तामा डाइभर्ट

    936
    SHARES
    इस्ट्यानबुल उडेको टर्किस एयरलाइन्सको जहाज कलकत्तामा डाइभर्ट

    काठमाण्डौ । काठमाण्डौबाट टर्कीको इस्टानबुल जानुपर्ने टर्किस एयरलाइन्सको टीएचवाई ७२७ उडान नम्बरको जहाज भारतको कलकत्ता डाइभर्ट भएको छ।



    विमानमा प्राविधिक कारणवश विमान कलकत्तामा डाइभर्ट गरिएको हो।

    फ्लाइटराडार २४ ले विमान कलकत्ता विमानस्थलमा पुगेको देखाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट