काठमाण्डौ । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए ।
निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिने छ ।
अर्थ चाैतारी ।