logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सीजीको नि:शुल्क एसी सर्भिस क्याम्प र एक्सचेन्ज अफर

    सीजीको नि:शुल्क एसी सर्भिस क्याम्प र एक्सचेन्ज अफर

    975
    SHARES
    सीजीको नि:शुल्क एसी सर्भिस क्याम्प र एक्सचेन्ज अफर

    काठमाण्डौ । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले सीजीको नि:शुल्क एसी सर्भिस क्याम्प र एक्सचेन्ज अफर ल्याएको छ।



    सीजी इलेक्ट्रोनिक्सका अनुसार यस क्याम्पमा जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइनेछ।

    योजनाका मुख्य आकर्षणहरूमा जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, पुरानो एसी साट्दा ५० प्रतिशतसम्म थप मूल्याङ्कन, नयाँ खरिदमा २० प्रतिशतसम्म छुट, निःशुल्क जडान र ३ हजार रुपैयाँ बराबरको उपहार रहेका छन्।

    सीजी मेरिडियाका एसीहरूमा डिजिटल इन्भर्टर कम्प्रेसर, आईओटी प्रविधि र हेल्थ फिल्टर जस्ता सुविधाहरू छन्। कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत प्रदान गरेको छ। साथै, आर्थिक भार कम गर्न नागरिकता मात्र पेश गरेर सीजीका घरायसी सामग्रीहरू ‘शून्य प्रतिशत सजिलो ईएमआई’ मा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

    यो योजना फागुन २४ गतेदेखि सीमित अवधिको लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको कम्पनीले जनाएको छ।

    थप जानकारीका लागि सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट