logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • पोखरा विमानस्थलमा भ्रष्टाचारको अर्को मुद्दा दायर, २१ जनाबाट रु. ४६ करोड बिगो माग

    पोखरा विमानस्थलमा भ्रष्टाचारको अर्को मुद्दा दायर, २१ जनाबाट रु. ४६ करोड बिगो माग

    754
    SHARES
    पोखरा विमानस्थलमा भ्रष्टाचारको अर्को मुद्दा दायर, २१ जनाबाट रु. ४६ करोड बिगो माग

    काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा अर्को मुद्दा पनि दायर भएको छ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु सञ्जीव गौतम र राजन पोखरेलसहित २१ जना व्यक्तिविरुद्ध बिगो दाबीसहित मुद्दा दाय गरेको हो। मुद्दामा दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।

    अख्तियारले प्रतिवादीहरुबाट ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ। यसअघि अख्तियारले दायर गरेको पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट