logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • बुधबार घट्याे अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    बुधबार घट्याे अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    780
    SHARES
    बुधबार घट्याे अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ ।



    अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 149.89 150.49
    EUR  (European Euro) 1 173.77 174.47
    GBP  (UK Pound Sterling) 1 200.97 201.78
    CHF  (Swiss Franc) 1 190.42 191.18
    AUD  (Australian Dollar) 1 104.49 104.91
    CAD  (Canadian Dollar) 1 109.09 109.52
    SGD  (Singapore Dollar) 1 117.19 117.66
    JPY  (Japanese Yen) 10 9.45 9.48
    CNY  (Chinese Yuan) 1 21.75 21.83
    SAR  (Saudi Arabian Riyal) 1 39.93 40.09
    QAR  (Qatari Riyal) 1 41.03 41.19
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 40.80 40.97
    MYR  (Malaysian Ringgit) 1 37.88 38.04
    KRW  (South Korean Won) 100 10.01 10.05
    SEK  (Swedish Kroner) 1 16.08 16.14
    DKK  (Danish Kroner) 1 23.26 23.35
    HKD  (Hong Kong Dollar) 1 19.15 19.23
    KWD  (Kuwaity Dinar) 1 488.88 490.83
    BHD  (Bahrain Dinar) 1 397.01 398.60
    OMR  (Omani Rial) 1 389.32 390.88


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट