logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • १.२३ खर्बको पेट्रोलियम पदार्थ आयात, ५२.१५ अर्ब रुपैयाँ सरकारलाई राजस्व

    १.२३ खर्बको पेट्रोलियम पदार्थ आयात, ५२.१५ अर्ब रुपैयाँ सरकारलाई राजस्व

    559
    SHARES
    १.२३ खर्बको पेट्रोलियम पदार्थ आयात, ५२.१५ अर्ब रुपैयाँ सरकारलाई राजस्व

    काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।



    पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

    सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल, २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट