logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

    494
    SHARES
    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

    काठमाण्डौ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।



    आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए ।

    ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट