logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

    कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

    949
    SHARES
    कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

    काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।



    बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए।

    असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समिति पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट