logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • रास्वपाको संसदीय दलको नेता बने बालेन

    रास्वपाको संसदीय दलको नेता बने बालेन

    962
    SHARES
    रास्वपाको संसदीय दलको नेता बने बालेन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चयन भएका छन् ।



    बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको संसदीय दलको नेतामा चयन गरेको हो ।

    योसँगै बालेन रास्वपाबाट प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपाले बहुमत प्राप्त गरेकोले सो पार्टीको नेतृत्वमा सरकार गठन हुनेछ ।

    बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट