logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल

    मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल

    624
    SHARES
    मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल

    काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल नियुक्त भएका छन्।



    यही चैत ११ को सञ्चालक समितिको बैठकले ढकाललाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो।

    उनले वैशाख १ देखि कार्यभार सम्हाल्नेछन्। उनले विगतमा पनि कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालिसकेका छन्। उनीसँग बैंक तथा वित्तहरु, सामाजिक तथा व्यावसायिक संस्था तथा कृषि क्षेत्रमा काम गरेको अनुभव छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट