logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सानिमा बैंक लिमिटेडले पायाे ए माइनस रेटिङ्ग

    सानिमा बैंक लिमिटेडले पायाे ए माइनस रेटिङ्ग

    429
    SHARES
    सानिमा बैंक लिमिटेडले पायाे ए माइनस रेटिङ्ग

    काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते केयर एज रेटिङ्स नेपाल बाट [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल रहेको छ ।



    सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट